झापामा निषेधाज्ञा खुकुलो बन्दै, होटल तथा रेष्टुरेन्ट खोल्न पाईने

झापा । झापामा निषेधाज्ञा खुकुलो बन्दै गएको छ । आज झापाका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमिल्सिनाले जारी गरेको आदेशमा होटल तथा रेष्टुरेन्टहरु साँझ ५ बजे सम्म संचालन गर्न पाईने उल्लेख गरिएको छ । लामो समयदेखि होटल तथा रेष्टुरेन्ट संचालन गर्न नपाउँदा व्यवसायीहरु मारमा परेका छन् ।

May be an image of brick wall


त्यस्तै सार्वजनिक यातायातका साधन पनि जोर विजोर प्रणाली अनुसार स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न खुला गरिएको छ । आज मध्यरातीदेखि लागू हुनेगरि जारी गरिएको आदेशमा झापा,मोरङ्ग, सुनसरी र इलाम सम्म यातायात संचालन गर्न पाईने उल्लेख गरिएको छ । साथै अन्य क्षेत्रलाई पनि खुकुलो पारिएको छ ।

सम्पूर्ण जानकारीका लागि  तल हेर्नुहोस आदेशको पूर्णपाठ ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

May be an illustration of text

Comments