दमक। सामाजिक कार्यमा सक्रिय रहेका दमक र लखनपुरका लायन्स क्लबका लायन्सकर्मीहरुको टोलीले आज गाईलाई पोषिलो दाना ख्वाएका छन् । उनीहरुले झापाको शिवसताक्षी स्थित सतासीधाममा रहेको गौशालाका गाईहरुलाई विभिन्न प्रकारका पोषिलो दाना खुवाएका हुन् ।
Comments
Post a Comment