काठमाडौँ । प्रतिनिनिधसभा विघटनविरुद्ध मुद्धाको बहस आज सकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गतेका लागि तोकिएको हो।
संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएका हो । असार ९ देखि शुरु भएको बहस असार २१ गते सकिएको हो ।
Comments
Post a Comment