साफ यु–२० च्याम्पियनसिप फुट्बल प्रतियोगिताको उपाधि भारतले जितेको छ । उसले बंगलादेशलाई ५–२ को फराकिलो अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित समय सम्म २–२ को बराबरी भएपछि थपिएको अतिरीक्त समयको पहिलो हाफमै भारतले लगातार तीन गोल गरेको थियो । त्यसपछि भने थप गोल हुन सकेन् र घरेलु टोली भारतले उपाधि रक्षा गर्यो ।
Comments
Post a Comment